Latest Post

कहिले हँसाउँछौ कहिले रूवाउँछौ साहित्यकार महानन्द ढकालको उपन्यास बुह्रानको आवरण सार्वजानिक साहित्यिक चौतारी नेपालकाे आयाेजनामा शुभकामना आदानप्रदानसँगै रचना वाचन कार्यक्रम सम्पन्न धनकुटामा साहित्यिक चौतारी नेपालकाे इकाई समिति गठन औसीको अँधेरी रातमा पत्तो नपाई रात बित्यो यति द्रब्य मोह किन मरेर जानु छ

यति द्रब्य मोह किन मरेर जानु छ ,
सेतो बस्त्र कात्रो त्यहि ओढेर जानु छ /

काँडा संग गुलाबको रवाफ ब्यर्थ हो ,
काँडा भन्दा अघि आफै सुकेर जानु छ /

आगो छोई झुटो कसम खायौ निर्दोषि’झै ,
बिर्सिएछौ आगो संगै जलेर जानु छ /

भोलि फेरि अर्को जुनी पाईन्न बुझ है ,
सयौ जुनी यहि पल्ट बाँचेर जानु छ /

बाँचुन्जेल मात्र न हो भन्नु तिम्रो मेरो ,
भोली सबै माया मोह त्यागेर जानु छ /

 
साथी समिर
झापा
हाल प्रवास बस्ती

Leave a Reply

Your email address will not be published.