Latest Post

कहिले हँसाउँछौ कहिले रूवाउँछौ साहित्यकार महानन्द ढकालको उपन्यास बुह्रानको आवरण सार्वजानिक साहित्यिक चौतारी नेपालकाे आयाेजनामा शुभकामना आदानप्रदानसँगै रचना वाचन कार्यक्रम सम्पन्न धनकुटामा साहित्यिक चौतारी नेपालकाे इकाई समिति गठन औसीको अँधेरी रातमा पत्तो नपाई रात बित्यो यति द्रब्य मोह किन मरेर जानु छ
                                       – सपना डाँगी  जिन्दगी के नै छ र लिन का लागि दिनका लागि।   एउटा चिनो छोडेर जानुस फ़ेरि सम्झिनका लाग।  बा आमा बृद्दाश्रम जानू पुर्व यो सोच्दैनन छोराहरु  कुनैपल म त्यही पुग्नपर्छ औठाछाप लिनका लागि।   तिमिले यो छाती कुल्चेर गएकोमा कुनै गुनासो छैन  चप्पल हो यो ज्यान अझै तयार छ टेकिनका लागि।  ए ! नदि नरिसाउन किनाराले किनार झम्टियो भनेर  हेर त फुल पनि चुडिन पर्छ शिरमा सजिनका लागि।   यो सरकारले कहिले सम्म हो निदाए झै गर्ने कुन्नि  मुर्दाहरु समेत चितामा तयार छन उभिनका लाग।  l-height=”91″ data-original-width=”800″ />

 

Leave a Reply

Your email address will not be published.