Latest Post

कहिले हँसाउँछौ कहिले रूवाउँछौ साहित्यकार महानन्द ढकालको उपन्यास बुह्रानको आवरण सार्वजानिक साहित्यिक चौतारी नेपालकाे आयाेजनामा शुभकामना आदानप्रदानसँगै रचना वाचन कार्यक्रम सम्पन्न धनकुटामा साहित्यिक चौतारी नेपालकाे इकाई समिति गठन औसीको अँधेरी रातमा पत्तो नपाई रात बित्यो यति द्रब्य मोह किन मरेर जानु छ
मायालु दोर्ण 
 
मफाईलुन  (हजज)
 
 
१२२२ १२२२ १२२२ १२२२ 
 
 
पिएँको’थेँ पिरैले त्यो सराबी नै नठाने है|
जलेको’थ्यो कलेजी यो खरानी नै नठाने है|
 
 
डुबेको’थेँ नशामा त्याँ म होस्मा थे’न बेहोस्मै,
ति गालामा चुमेको’थेँ हरामी नै नठाने है|
 
 
म बेहोरा ति तिम्रा बुझ्न चाहन्थे र त्यसैले,
घुमेको’थेँ म त्यो गाऊँ सुरागी नै नठाने है |
 
 
पुजारी’थेँ म मायाको गुनाहा रै’छ यो याहाँ,
र तोडेथेँ सिमाना त्यो दलाली नै नठाने है |

Leave a Reply

Your email address will not be published.